• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सुमन सँग खोलिन शान्ती श्रीले मनका कुरा - भिडियो सहित

काठमाण्डौ । चर्चित कार्यक्रम सुमनसँगमा गायीका शान्ती श्री परियारले आफ्नो जीवन भोगाइ खुलेर बताएकी छन । 

कान्तिपुर टेलिभिजनबाट प्रशारण लोकप्रिय कार्यक्रम सुमन सँगमा शान्तीले जीवन भोगाइका कुरा खोलेकी हुन । उनले कार्यक्रममा आफुले यो कार्यक्रम निरन्तर हेर्ने गरेको साथै निकै मन पर्ने गरेको समेत बताएकी छन । 

पछिल्लो सयम चर्चामा आएको तीज गीत कुरा बुझ्नु पर्छको बारेमा सो कार्यक्रममा चर्चा समेत भएको छ । आउनुहोस सो कार्यक्रमको पुरै भिडियो हेर्नुहोस 

 

प्रतिक्रिया