काठमाण्डौ । काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छ...}
काठमाण्डौ - करिब २ वर्ष पहिला सार्वजनिक भएको गीत "सालको पात" सुपर हिट भएपछि चर्चामा आएकी लोकप्रिय गायिका विष्णु माझी यति बेला फेरि सबैको नजरमा पर्न सफल भएकी छन् ।
उनको पछिल्लो गीत चरी जेलैमा सुपर हिट भएसँगै माझीको फेरि खोजी हुन थालेको छ । संयोग के छ भने अहिलेको उनको गीत बाहिर बाट हेर्ने...}
काठमाण्डौ - गत साउनमा आइपीओ निस्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार अर्को हप्तामा द्रोसो बजारमा कारोबार गर्ने गरी तयारी अघि बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० कर...}
काठमाडौं–साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर...}
काठमाडौं–पूर्ववर्ती सरकारले कटौती गरेका सार्वजनिक बिदा शेर बहादुर देउवा नेतृत्वको सरकारले धमाधम दिन थालेको छ । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । श्र...}