काठमाण्डौ । जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको भेडावारी बस्ने जिवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनारको पहिरोले पुरिएर घटना स्थलमै मृत्यु भएको छ।
मंगलवार राति रमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । तीनतले कच्चि घर सहित सुनारको थारो समेत पुर्ण रुपमा भत्किएको छ । छ ज...}
काठमाण्डौ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् ।
यी दुई संस्थाबीच हिजो ९भदौ १५ गते, मंगलबार० गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० तथा प्राप्ति...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से १.४५ अंकले बढेर कारोबार भइर भएको छ ।
मंगलबार करिव ७० अंकले गिरावट आएर बजार बन्द भएको थियो । आजको नेप्सेको बृद्धिसँगै समग्र बजार २९७७ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा २८ लाख भन्दा धेरेको शेयर कारोबार भएको...}
काठमाडौं । तत्काल मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलिएको हो ।
नेकपा (एमाले)छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्न प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अवधि सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
प्रधानमन्त्...}
काठमाडौ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेका छन् ।
पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ नीष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ ।
जसअनुसार सो कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा पर्नुपर्ने अवस्था रहेको छ । यसैबिच अपाङ्गता भएका व्यक्तिहरूलाई...}