काठमाडौं– बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ ।कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो । राष्ट्र बैंकका अनुसार २० अर्बको रिपो जारी गरेपछि अहिले बैंकिङ प्रणालीमा करिब ४० अर्ब बराबरको तरलत...}
काठमाडौं– करिव एक अर्ब रुपैयाँ लगानी गरेर गुण एयरलाइन्स पुन सञ्चालनमा आएको छ । गुणले शुक्रबार पहिलो उडान काठमाडौं–भरतपुर गरेको छ ।
हालका लागि दुई वटा विचक्राफ्टमार्फत नियमित उडान सुरु गरिएको हो । पाँचवटा जेटस्ट्रिम जहाजमार्फत उडान अनुमति पाएसँगै उडान संख्या गन्तव्य विस्तार गर्ने...}
आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीब्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैया...}
काठमाडौं–चीनबाट आज ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप आउने आउँदैछ । खरिद गरेको ६० लाखमध्ये आउन बाँकी रहेको खोप शुक्रबार आउन लागेको हो । एकैपटकमा यति ठूलो संख्यामा खोप आउन थालेको पहिलोपटक हो । यसअघि प्रतिभायल दुई डोजका दरले खोप आएकाले आठ लाखभन्दा बढी ल्याउन सकेको थिएन ।
त...}
काठमाडौँ–सामलिङ्ग पावरले स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखि आइपीओ विक्री खुला गरेको हो । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्...}