काठमाण्डौ । लगातार ओरालो लागेको शेयर बजारमा रौनक फर्किएको छ । ३२ नजिकबाट २८ सय सम्म आएको बजारमा आज भने दोहोरो अंकको बृद्धि देखिएको छ ।
नेप्से सोमबार १ सय ६२ विन्दुले बढेर समग्र बजार २९८० विन्दुमा पुगेको छ भने कारोबार रकम दश अर्व हाराहारीमा भएको छ ।
आज कारोबार भएका २२द् कम्पनीह...}
काठमाण्डौ - अर्थमन्त्री जर्नादन शर्माले पछिल्लो समय शेयर बजारमा देखिएको समस्या समाधान गर्ने तर्फ चासो देखाउनु भएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन...}
काठमाण्डौ । सङ्खुवासभाको मादी नगरपालिका १ को खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरी...}
काठमाण्डौ - सानीमा लार्ईफ इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सर्किट लागेर ४ सय ११ रुपैयाँ पुगेको छ ।
योसँगै लगानीकर्ताले केहि दिनमै ३ सय प्रतिशत भन्दा धेरै कमाउन सफल भएका छन । कम्पनीको शेयर मूल्यमा आज मात्र सर्किट लागेर ३७ रुपैयाँ भन्दा धेरैले बृद्धि भएको छ ।
यो समाचार तयार पा...}
काठमाण्डौ - आइतबार सतक भन्दा धेरैले घटेर बन्द भएको शेयर बजार सोमवार प्रिओपन सेसनमा समेत करिव २ अंकले घटेर समग्र बजार २८१६ विन्दुमा पुगेको छ ।
यो सेसनमा ५० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९ कम्पनीहरुको मात्र शेयर मुल्य बढेको छ भने २१ कम्पनीहरुको शेयर भने घटेको छ । त्यस्तै १९ कम्पनीह...}