काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ७८/७९ को लागि सरकारले ल्याएको बजेट सम्बन्धी विधेयक प्रमाणीकण गर्नु भएको छ । यो सँगै सरकारले खर्च गर्ने बाटो खुलेको छ ।
बजेट पारित नहुँदा सरकारलाई भाद्र ३० गतेदेखि खर्च गर्न रोकिएको थियो । दुवै सभाबाट विधेयक पास भएसँगै आजै प्र...}
काठमाण्डौ । बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् ।
१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् । हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६...}
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम...}
काठमाण्डौ। लामो समय देखि कोरिया जाने तयारीमा जाने तयारीमा रहेका नेपालीहरु अब भने जान पाउने भएका छन ।
कोरियाको मानव संसाधन विकास बोर्ड तोकेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली कामदार कोरिया पठाइने वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ। कोरियाका लागि सीध...}
काठमाण्डौ । अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले आज पनि बजार आक्रामक रुपमा बढ्ने अनुमान गरेका छन ।
कारोबार सुरु भएको केहि समयमै उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन आज मार्केट १२५ अंकले बढ्छ होला अब मार्केटले नयाँ हाई ब...}