काठमाण्डौ - सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा मंगलबार पनि करिव १ घण्टाको कारोबार पछि सर्किट लागेको छ ।
अघिल्लो हप्तादेखि दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर मूल्यमा लगातार सर्किट लागिरहेको छ । आज मात्र १० प्रतिशतले शेयर मूल्य बढेर ४५२ प्रति शेयर मूल्य पुगेको छ । ...}
काठमाण्डौ । करिव २ दशक पहिला देखि नेपाली सांगीतिक क्षेत्रमा सफल यात्रा गरिसकेका लोकप्रिय गायक तथा बहु प्रतिभाका धनि सागर विरहीको नयाँ लोक गीत म त एक्लै रुने होला नी भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेममा परेका युवाहरुको कथामा बनेको निकै सुमधुर सो लोक गीतलाई सागर आफैले सिर्जना गरेका छन...}
अमेरीका । अहिले विदेशमा रहेका नेपालीहरु संगठित हुनेक्रम जारी छ । उनीहरुको एकताले आफ्ना हक अधिकार र आफ्नो पनको बोध गराइरहेको छ ।
यसै विच अमेरीकामा बस्ने कलाकारहरुले नेपाली अमेरीकी कलाकार संघ गठन गरेका छन । जसमा गायिका निशा सुनार अध्यक्ष रहेकी छन भने उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्व...}
काठमाण्डौ - राष्ट्र बैंकले मौद्रिक नितिमा कुनै परिर्वतन नगर्ने संकेत गरेको छ ।
शेयर बजारमा भइरहेको उतार चढावले मौद्रिक नितिलाई परिर्वतन गर्न नहुने निष्कर्षमा पुगेको हो । अर्थमन्त्री जनार्दन शर्माले टेलिफोन गरि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अहिलेको समस्या समाधान गर्न आग्रह...}
काठमाण्डौ । सोमबार सतक भन्दा धेरैले बढेको नेप्से मंगलबार प्रिओपन सेसनमा समेत १८ अंक भन्दा धेरैले बढेर समग्र बजार ३ हजारको विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ८३ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो जसमा तीन दर्जनको कम्पनीको शेयर मूल्य २ प्रतिशले बढेको छ भने ६८ कम्पनीहरुको शेयर मूल्य बृद्धि भ...}