चितवन – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” म...}
काठमाडौं–नेपाली कांग्रेसमा अधिवेशनको विषयमा विवाद देखिएको छ । नेपकाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले अनावश्यक दबाब दिए पछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । आफूले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेक...}
काठमाण्डौ - आफ्नो सरकार हुँदा एमसीसी पास गर्न कस्सिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भने दोधारे नीति अपनाउने देखिएको छ ।
अहिले एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा छन् । उनले आज नेपाल आउँदा साथ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेट गरेकी थिएन ।
भेटमा ओ...}
काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन नजिकिदै गर्दा उमेदवारी घोषण गर्ने क्रम तिव्र बनेको छ ।
यसै विच काँग्र्रेस महामन्त्रीमा तीन युवा नेताको भिडन्त हुने पक्का जस्तै भएको छ । यस अघिनै सो पदको लागि युवा नेता गगन कुमार थापा र प्रदिप पौडेलले उमेदवारी घोषणा गरिसकेका छन ।
त्यस्तै आज नेप...}
काठमाडौं - सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अधिवेशन आह्वानका लागि सिफार...}