लगानीकर्ता आक्रोसित बनाउने प्रचण्डको अभिव्यक्ति यस्तो छ - भिडियो सहित

काठमाडौं - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा शेयर बजार बारे दिएको अभिव्यक्तिको चर्को आलोचना भएको छ । 

उनकै भनाइले आईतबार शेयर बजारमा पहिरो गएको समेत अनुमान गरिएको छ । आखिर दाहालले के भनेका थिए त ? 

आउनुहोस् यो भिडियोमा हेर्नुहोस् 

 

प्रतिक्रिया