काठमाडौं–दुई राजनीतिक दलका कार्यकर्ताबीचको सम्भावित झडपलाई रोक्नका लागि सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
एमाले कार्यकर्ता र सत्ता गठबन्...}
काठमाण्डौ । नेकपा एमालेमा फेरी भाँडभैलो सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट भीम रावल विद्रोहको तयारीमा लागेका हुन् ।
विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेक...}
काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा सहभागी नेताका अनुसार सरकार रहुन्जेल गठबन्धनलाई निरन्तरता दिने न...}
काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरकी रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा गरेका छन् ।प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका स्वर्गीय राधेश्याम जोन्छेकी श्रीमतिलाई प्रदेश सरकारमा मन्त्री बनाउने बताएका छन् ।
नेपाली नेपाली कांग्रेसको स...}
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच द्वन्द्व देखिएको छ । दुई नेताबीचको द्वन्द्व सतहमा देखिएको हो ।
अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र प्रचण्डबीच द्वन्द्व खुलेको हो । देउवाले बिहिबार बेलायत...}