काठमाण्डौ । महामन्त्री पदको उमेदबार रहेका रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले पूर्ण मत परिणाम आँउदासाथ राजीनामा दिने बताउनु भएको हो ।
आफ्नो सामाजिक सञ्जाल फेशबुकमा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
मिनु पोखरेल, काठमाडौं - के तपाईं चुरोट वा खैनीजन्य पदार्थको लतमा हुनुहुन्छ ? यदि हो भने, आजको सूचना प्रविधिको सहज पहुँच भएको समयमा पनि तपाईंले सुर्ति तथा सुर्तिजन्य...