काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल दाहालको अवस्था सामान्य रहेको र उनले निजी निवासमै आराम गरिरहेका छन् । पूर्वनिर्धार...}
काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् ।
शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाच...}
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर अहिले सामाजिक सञ्जालमार्फतमा भाइरल भईरहेको छ ।
मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी&rsq...}
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
उनले रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, सुजाता कोइरालासम्मलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जार...}
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार मिडिया सेन्टरबा...}