काठमाण्डौ – आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।
माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नव...}
काठमाडौं – पटक पटक ओलिको ललिपपमा फसेको भन्दै एमालेका नेता माधवकुमार नेपालले अब त्यस्तो लोभमा नफस्ने प्रष्ट पार्नुभएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने कुनै छाँटकाँट नदेखिएको बताएका छन । आफूनिकटका जनवर्गीय संगठनहरूको भेलालाई भर्चुअल रुपमा सम्बोधन...}
काठमाण्डौ । पार्टीको निर्णय नमानेको आरोप लागेका गण्डकी प्रदेश सांसद कृष्ण थापा पद मुक्त भएका छन ।
पार्टीको आथिकारीक पत्र संसद सचिवालयमा पुगेसँगै उन पद मुक्त भएका हुन ।
पार्टीको निर्णय नमानको आरोप सहित उनलाई अन्य जिम्मेवारीबाट समेत हटाईएको थियो । आफुलाई सांसद पदबाट हटाएपछि उनको प्रतिक्रिया भने यस्तो...}
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाइ गर्न आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका छन्। राणाले आफूसहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका छन्।
१२ न्यायाधीशको रोष्टरबाट उनीह...}
काठमाडौं–प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधिश सहित पाँच जना न्यायाधिश रहेका छन् ।
पाँच मध्ये न्यायाधीश बमकुमार श्रेष्ठको बारेमा कानुनविद् गोबिन्द बन्दीले प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि ने...}