काठमाडौं -मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। देश सरकारले यसवर्ष सप्तरीको...}
काठमाण्डौ । सरकारमा सहभागी राजनीतिक दलहरू आँउदो बैशाखमा चुनाव गर्न समहत भएका छन । यो सँगै चुनाव हुने सम्भावना बढेको छ ।
सत्ता गठबन्धनको आज बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।
&lsqu...}
काठमाडौं - प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत...}
काठमाण्डौ । बतास समूहलाई तह लगाएर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको चर्चा यतिबेला निकै चलिरहेको छ । आज मात्र मन्त्रीको निर्देशनमा एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।
क्यासिनो सञ्चालन गरे ब...}
काठमाडौं–भारतले सीमा मिचेको प्रति नेपाली कांग्रेसले आपत्ति व्यक्त गरेको छ । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले आज संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि भएको प्रष्ट पारेका छन् । महामन्त्री द्वयले लिपुलेक–लिम्पियाध...}