काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरुमा सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई सर्कुलर गरेका छन् ।
आइतबार एक निर्देशनमार्फत पार्टीका कार्यक्रममा माला, खादा लगायतका तामझाम नगर्न निर्देशन दिएका हुन् । देशका ७७ जिल्ला कार्यसमितिलाई निर्देशन पत्र पठाइएको छ ।
राप्...}
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।
उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् ।
‘एमसीसी राष्ट्रघाती...}
काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।
इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताकासाथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प बैठकले गरेको महा...}
काठमाडौं - नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो ।
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो । ...}
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालकाे शेयर बजार सिद्धिनुपर्याे भन्न नखाेजेकाे बताउनुभएकाे छ ।
आज बिहीवार न्युज एजेन्सीसँगकाे अन्तर्वार्तामा उहाँले भन्नुभयाे, ‘मैले नेपालकाे शेयर बजार सिद्धिनुपर्याे भन्न खोजेकै होइन । म त लगानीकर...}