काठमाडौं– काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका २० मन्त्री अदालतको आदेशपछि पदमुक्त भएका छन् । अब पाँच सदस्यीय मन्त्रिपरिषद् बाँकी रहेको छ ।
प्रधानमन्त्रीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गरे पछि प्रतिनिधि सभा विघटन हुँदाका मन्त्री पुर...}
काठमाडौं–नेकपा एमाले भित्र चरम विवाद सृजना भएर पार्टी फुटको संघारमा गएका बेला वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका एक नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता गरेका हुने । नेपाल पक्षका जीवन राईले नयाँ दल दर्ता गरेका छन् । राई अध्यक्ष रहेको...}
काठमाण्डौं–बाढी पहिरोको कारण मुलुकभर धनजनको क्षती भएको भन्दै उद्दार र राहात वितरण गर्न नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले मनसुन शुरू भएसँगै बाढी पहिरोको क्षति न्युनीकरण गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै...}
काठमाण्डौ – केहि दिनदेखि उपचार गराइरहनु भएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नेपालमा उपचार सम्भव नभएपछि दिल्ली लैजान लागिएको अस्पताल स्रोतले नजाएको छ ।
खनाललाई आज दिँउसो दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ...}
काठमाण्डौ – नेपाली काँग्रेसका एक मात्र मुख्यमन्त्री गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेलले यहि असार ४ गते विश्वासको मत लिने भएका छन ।
मुख्यमन्त्री पोखरलेले एक हप्तामै विश्वासको मत लिन थालेका हुन । नेपाली काँग्रेस,माओवादी,जनर्मोचा,जसपा र एक स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्य मन्...}