काठमाण्डौ । काठमाण्डौको मत परिणाम रोचक बनिरहेका छ । विहान १० बजेर ३० मिनेटमा सार्वजनिक भएको मतपरिणाम अनुसार स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो अग्रता १३ हजारमाथि पुराएका छन ।
यो समाचार तयार पार्दा सम्म १ देखि ५ वडा र २८,३० र ३२ वडाको मतगणना सकिएको छ । अहिलेको पछिल्लो मतपरिणाम यस्तो छ ।
मेयर अपडेट ४ः२० बजेसम्मको
गनेको मत ७८,३६०
खसेको १ लाख ९२ हजार।
बदर मत सरदर २०%
बालेन २९,५८२.(३८%)
स्थापित १५,९२१(२०%)
सिर्जना १५,०१०(१९%)