काठमाण्डौ । सबैले चासोका साथ मतपरिणाम हेरिरहेको महानगरभित्र भरतपुर महानगर पनि पर्छ । यहाँ पनि एक गणतन्त्रसहित गठबन्धनबाट रेणु दाहाल र एमालेबाट विजय सुवेदीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले समेत कडा टक्कर दिइरहेका छन ।
शुक्रबार बिहानको मतपरि...}
काठमाण्डौ । काठमाण्डौको मत परिणाम रोचक बनिरहेका छ । विहान १० बजेर ३० मिनेटमा सार्वजनिक भएको मतपरिणाम अनुसार स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो अग्रता १३ हजारमाथि पुराएका छन ।
यो समाचार तयार पार्दा सम्म १ देखि ५ वडा र २८,३० र ३२ वडाको मतगणना सकिएको छ । अहिलेको पछिल्लो मतपरिणाम यस्तो छ ।&nbs...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् ।
विहान सम्ममा ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत...}
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
अहिले बिहान साढे ५ बजेको पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउनु भएको छ ।
यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।
स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गर्नु भएको...}
काठमाडौ - भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएईरहेकी छन् ।
भरतपुरको पछिको मतपरिणाम यस्तो छ
भरतपुर महानगरपालिकामा ५११० ४गणना हुँदा
मेयर
रेनु दाहाल(हसियां हथौड़ा) १९४१०
बिजय सुवेदी (सुर्य)१६०३५
जगन्नाथ पौडेल (भुईकटहर)७६२५...}