काठमाडौं– उखुको रसको चिनी बनाएर बेचे पनि उखुको भुक्तानी नदिएर किसानलाई रुवाइरहेका वीरेन्द्र कनौडिया नै सात महिनापछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै छन् । कनौडियाको महालक्ष्मी सुगर मिल कपिलवस्तुमा थियो, जहाँबाट उनी प्रदेससभामा निर्वाचित भएका थिए । ०७५ सालमा उनले सर्लाहीको गोडैता नगरपालिकाम...}
काठमाण्डौ - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका सांसद कुलप्रसाद केसी चयन हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ । &...}
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधन...}
काठमाण्डौ । सरकारले अब विद्यार्थीलाई पनि खोप लगाउने भएको छ ।
त्रिभुवन विश्व विद्यालय सञ्चालन गर्ने परिक्षा दिने विद्यार्थीहरुको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । खोप लगाउनको लागि परिक्षार्थीले आफ्नो प्रवेश पत्र भने साथमा लैजानु पर्ने हुन्छ ।
काठमाडौंको प्रहरी अस्पताल, सैनिक...}
काठमाडौं–लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । विश्वासको मत प्राप्त नगर्न नसके पोखरेल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।...}