काठमाण्डौ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ ।
१३ हजार २ सय १६ मत गन्दा महर्जनले ७ हजार ४ सय १० मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार १ सय ९२ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ ।...}
काठमाण्डौ । सबैले चासोका साथ हेरेको चितवन महानगरपालिकाको मतपरिणाम निकै रोचक बनिरहेको छ ।
भरतपुरमा नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उमेदबार रेणु दाहाल र एमालेका विजय सुवेदी विच कडा टक्कर भइरहेको छ । कुनै बेला सुवेदी र कुनै बेला दाहालले अग्रता लिइरहेका छन । स्वतन्त्र रुपमा उमेदबार बनेक...}
काठमाडौ - स्थानिय निकायको निर्वाचनको नतिजा धमाधम आइरहेको छ । मतगणना सुस्त गतिमा भए पनि बिस्तारै नतिजा आइरहेको छ ।
यसैबीच नेपाली कांग्रेसले आफ्नो स्थानिय निकायको जितमा सतक कटाएको छ । विहान ६ बजे सम्मको ताज़ा अवस्थामा कांग्रेसले १०६ स्थानिय निकायमा प्रमुख पद जितेको छ भने २०९ स्थानमा अग्रता का...}
काठमाण्डौ - सबैले चासोको साथ हेरेको काठमाण्डौ महानगरपालिकाको चुनावी अपडेट हरेक घण्टामा आइरेको छ ।
गणना सुरु भएसँगै अग्रस्थानमा रहेका स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो मतान्तर विस्तारै बढाउदै लगेको देखिन्छ ।
यसैबीच मंगलबार राति सम्मको ताजा मतपरिणामा सार्वजनिक भएको छ । जस अनुसार स्...}
खोटाङ - काठमाण्डौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र...}