नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए ।
हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए ।
पछिल्लो २...}
ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । पाटनमा उपचार गराइरहेका दोलखाका ३० वर्षीय महिलाको उपचारकै क्रममा आज मृत्यु भएको छ । उनको भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो । त्यस्तै सर्लाही मलंगवा निवासी ४६ वर्षका पुरुषको पनि आजै बिहान मृत्यु भएको जिल्ला कोभिड १...}
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३...}
रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ का ५० वर्षका पुरुषको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो।
बुटवलमा निर्माण क्षेत्रमा काम गर्ने ती पुरुष काम गर्ने क्रममा खसेर घाइते भएका थिए।
‘सुरुमा बुटवलमै उपचार भयो। त्यसपछि उनी गाउ...}
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने तयारी भएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ । कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाबारे थप निर्णय र छलफल गर्न आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला...}