नोभेल कोरोना भाइरसका संक्रमित एक हजार ६९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजा ११२ रहेको छ ।
पछिल्लो २४ घण...}
नोभेल कोरोना भाइरसका संक्रमित एक हजार १२० थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १२० संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
पछिल्लो...}
काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्दै भित्र केही सहजता अपनाउनेगरी निषेधाज्ञा कायमै गरिएको छ । यसअघि बिहान ९ बजेसम्म सञ्चालन गरिँदै आएका पसल अब ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै राख्...}
बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन ।
बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।
बाढीम...}
उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ । कोरोना संक्रमणका कारण विभिन्न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरेका हुन् ।
ललितपुरको पुल्चोकमा रथ तान्नका लागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता छ ।
कोरोन...}