काठमाडौं-कोभिड संक्रमण उच्च गतिमा वृद्धि भए पछि कोभिडको कारण मृत्यु हुनेको संख्या बढेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ भने सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र...}
काठमाडौं- कोभिडको संक्रमण फैलिए पछि स्थानीय प्रशासनले आजदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमित र मृत्यु हुने बढे पछि निषेधाज्ञा लगाइएको हो ।
निषेधाज्ञामा अत्यावश्यक काम बाहेकका सबैलाई घर भित्र बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला...}
काठमाडौं –कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ ।
गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी जिल्ल...}
धनगढी—कोरोनाले एक वर्षीया बालिकाको ज्यान गएको छ । अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुदूरपश...}
काठमाडौं– कोरोना संक्रमण तिब्र रुपमा फैलिए पनि अवस्था भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्...}