स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण रेकर्ड पुष्टि भएको हो ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै ग...}
काठमाडौ—सरकारले सस्तोमा ल्याएर जनतालाई निःशुल्क दिन सकिने खोप विभिन्न बहानामा किन रोकिएको थियो ? जवाफ आएको छ, एजेन्टलाई नाफा दिलाउन । अब सेरमकै दुई डोजका लागि नेपाली नागरिकले व्यापारिक कम्पनीलाई ३४ सय १८ रुपैयाँ भुक्तान गर्नुपर्नेछ । त्यस्तै, भारत बायोटेकको कोभ्याक्सिन दुई डोज लगाउन ५,२०० रुपैयाँ मू...}
पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
त्यस्तै २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।
योसँगै आजस...}
काठमाडौं—कोरोनाको संक्रमण व्यापार रुपमा फैलिए पछि विरामीहरुले धमाधम ज्यान गुमाई रहेका छन् । विरामीले उपचार नपाएर मुत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।
कोरोनाको कारण नेपालगञ्जमा एकै परिवारका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहम...}
काठमाडौं—कोभिडको महामारीले जनप्रतिनिधिलाई पनि राम्रैसँग गाँजेको छ । संसद सचिवालयले वैशाख २७ गतेको विशेष महाधिवेशनका लागि सांसदको कोरोना परीक्षण गरेकोमा १९ सांसदलाई कोरोना पुष्टी भएको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना...}