काठमाडौँ – स्याङ्जा स्रष्टा सदनको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न स्याङ्जा स्रष्टा सदनको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचिन समितिका संयोजक टेकप्रसाद सुवेदीले जानकार...}
काठमाण्डौ । पछिल्लो समय एकपछि अर्को उत्कृष्ट सिर्जना मार्फत अभिनय गरेर दर्शकको मन जित्न सफल युवा मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
यसो त पौडेलले थोरै गीतमा मात्र अभिनय गर्छन तर उनले आफ्नो अभिनयलाई प्राय सबै गीतहरूमा उत्कृष्ट दिने प्रयास गरेको देखिन्...}
काठमाडौं । पछिल्लो समयका कुशल तथा चर्चित सारङ्गी बादक हेमन्त कान्छा रसाइलीले नेपाली गीत संगीतमा अरुले भन्दा फरक गर्न चाहन्छन् बालापन गीत मार्फत धेरै दर्शक श्रोताको मनमा बस्न सफल हेमन्तले पछिल्लो समय सार्वजनिक गरेको ‘जाऊँ साइँली बेनी बजार’ को नयाँ भर्सन बजारमा आएको छ ।
अग्रज लोकग...}
काठमाडाैं - नेपाली सांगीतिक क्षेत्रको कृतिमानी गीत सालको पातका गायक कुलेन्द्र विश्वकर्मा प्राय सबै समय चर्चामा छन्। उनले आवाज दिएका गीतहरू पनि सोही अनुसार दर्शक श्रोताको मन जित्ने गरेका छन्।
युवाहरूमा लोकप्रिय गायिका हुन् प्रतिमा विश्वकर्मा। उनै प्रतिमा विश्वकर्मा र गायक कुलेन्द्र विश्वकर्म...}
काठमाडाैं - पछिल्लो समय संगीत संयोजनमार्फत धेरै गीतहरुमा आफ्नो कला देखाइसकेका लोकप्रिय संगीत संयोजक कृष्ण केसीको आवाज रहेको मौलिक गीत ठुली भर्खर मात्र सार्वजनिक भएको छ।
गीतको अडियो र भिडियोपक्ष निकै दमदार बनेको छ। लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द संयोजन रहेको गीतलाई केसी आफैले संगीत...}