काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो यात्रा गरिसकेका लोकप्रिय सर्जक तथा गायक तेजस् रेग्मी निरन्तर गीत-संगीतमा सक्रिय छन्।
मौलिक शब्द सिर्जना गर्न खप्पिस रेग्मीले भर्खर मात्र नयाँ गीत "सुनभन्दा नुन धेरै सस्तो" सार्वजनिक गरेका छन्। यो गीतमा पनि रेग्मीले आफ्नो पहिचान...}
काठमाडौँ - नेपालीहरू कामको सिलसिलामा जहाँ भए पनि आफ्नो देशको कला र संस्कृतिलाई निरन्तर अगाडि बढाइरहेका हुन्छन्।
जापान जस्तो व्यस्त देशमा रहेर पनि युवा गायक तथा सर्जक दुर्गेश कार्कीले आफूलाई सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय राखिरहेका छन्। उनको आवाजमा धेरैले सम्भावना देखेका छन्।
दुर्गेश क...}
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा नयाँ पुराना कलाकारहरूले निरन्तर रुपमा गीतहरू सार्वजनिक गरिरहेका छन्। व्यावसायिक रूपमा त्यति सफल नभए पनि धेरै देश-विदेशमा रहेका लोकप्रेमीहरूले गीतसंगीतमा लगानी गरिरहेकै कारण हामीले नयाँ गीतहरू सुन्न पाएका छौं।
यसैबीच, विशाल पौडेलको सिर्जना गरेको नयाँ वियो...}
काठमाडाैं - नेपाली गीत संगीतका लगभग सबै विधामा उत्तिकै पोख्त कलाकार कृष्ण के.सी.को सुमधुर स्वरमा सजिएको गीत ‘एउटै बाटो’ सार्वजनिक भएको छ।
नेपाली लोक दोहोरीका अत्यन्तै लोकप्रिय गीतहरूमा संगीत संयोजन गरेका के.सी.को यो गीत भने उनको आफ्नै स्वरमा सजिएको छ। लोक संगीतलाई मूल कर्म बनाएका के.स...}
काठमाडाैं - लोकप्रिय लोक गायक राजेन्द्र सापकोटाले हालै आफ्नो नयाँ गीत ‘मै दुखीको लास’ सार्वजनिक गरेका छन्। गीतले नेपाली समाजमा आर्थिक संकटले पिडित गरीब र निम्न वर्गीय परिवारको वास्तविकता प्रस्तुत गरेको छ। पछिल्लो समय गाउँमा पलायन हुने र त्यसले पार्ने असरलाई समेत गीतमा उठान गर्न खोजिएको छ...}