ठमाडौं – तीज पर्व सकिएसँगै नेपाली संगीत बजारमा नयाँ गीतहरूको बाढी आएको छ। लोकप्रिय गीतकार र संगीतकार कस्तुप पन्तले आफ्नो नयाँ आधुनिक गीत "धेरै माया" केही दिनअघि सार्वजनिक गरेका छन्, जसले श्रोता तथा दर्शकको ध्यान तानिरहेको छ।
पर्वतमा जन्मिएका पन्तका "के भनौं र खोई," "...}
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि अनवरत यात्रा गरिरहेका सर्जक सागर बिरही कुशल सिर्जनाकर्ता मात्र होइनन्, संगीत संयोजन र अभिनयमा पनि दखल राख्ने बहुप्रतिभाशाली व्यक्ति हुन्।
हालै मात्र उनले सार्वजनिक गरेको गीत "नरोई नरोई बस" ले चौतर्फी चर्चा पाएको छ। यो गीतले गरिब पर...}
काठमाडौं । यस वर्षको सफल तीज गीतहरूमध्ये पर्ने "कालि पसम कि" का सर्जक प्रेम सापकोटा निरन्तर गीत-संगीतमा सक्रिय रहेका छन्। तीजको गीतबाट नाम र दाम दुवै हात पारेपछि उनले अर्को नयाँ गीत "चुरा बजाउँदै" सार्वजनिक गरेका छन्।
"चुरा बजाउँदै" गीत सार्वजनिक भएको छोटो समयमा नै द...}
काठमाण्डौ। नेपालीहरूको प्रमुख पर्व तीज भर्खरै सम्पन्न भएको छ। यस समयमा तीन सय भन्दा बढी तीजका गीतहरू सार्वजनिक भएका छन्, जसले गर्दा अन्य विधाका गीतहरू सार्वजनिक नभएको अवस्था देखिएको थियो। तर हाल, त्यो क्रमले तीव्रता पाएको छ।
कलाकारहरूले देशमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूको नामबाट देशका युवाह...}
काठमाडौं - विद्या चापागाईं र उनका टिमले सञ्चालन गर्ने कार्यक्रम हेर्ने कथा मार्फत पछिल्लो समयमा चर्चामा रहेका प्रकाश तामाङले नागरिकता पाएका छन्।
हेर्ने कथा प्रसारण भएपछि उनको विषयमा चौतर्फी चर्चा भएको थियो। उनले सो भिडियोमा आफूलाई नागरिकताको आवश्यकता परेको बताएका थिए। सो कुरालाई लिएर प्रधान...}