काठमाण्डौ - इन्द्रेणी टीम मार्फत असर १५ गते हिलो खेल्दा आलोचना भएपछि अस्मिता जुरेली विवादमा आएकी थिइन् ।
सहकर्मी छत्र शाही सँग हिलो खेल्दा उनी विवाद आएकी थिइन् । आज एक मिडियामा सँग कुरा गर्दै अस्मिताले आफ्नो गलत नियत नभएको बताएकी छन् ।
}
काठमाण्डौ - नयाँ पुराना कलाकारहरुलाई स्थान दिँदै लाईभ दोहोरी मार्फत चर्चा कमाउदै गइरहेको इनेपाल रोधी घरले नयाँ दोहोरी सार्वजनिक गरेको छ ।
अग्रज कलाकारहरु प्रीति आले र राजु परियारको गाएको सो गीत निकै उत्कृष्ट र रमाइलो रहेको छ ।
गीतलाई दर्शकले समेत राम्रो दो...}
काठमाण्डौ - नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीज आउन अझ धेरै धेरै दिन बाकी छ तर कलाकारहरुले भने तीज गीत भने सार्वजनिक गर्न थालिसकेका छन् ।
यसै बीच अघिल्लो तीजमा महामारी बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको टिमले यो वर्ष पनि असारमै तीज गीत महामारी भाग २ सार्बजनिक गरेका छन्...}
काठमाण्डौ । नेपालीहरुको महान पर्व तीज आउन तीन महिना बाँकी छदैगर्दा तीज गीत भने सार्वजनिक हुन थालेका छन ।
नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीको लय सिर्जना रहेको सो गीत असारमै सार्वजनिक भएकोमा भने धेरैले आलोचना गरेका छन । गीतमा खेम सेञ्चुरी,जानुका तामाङ,विमल राज क्षेत्री,खुम अधिकारी र राधिका हमालक...}
काठमाण्डौ - नेपाली लोकदोहोरीमा शब्द भण्डारको उपमा समेत पाएका लोकप्रिय सर्जक शिव हमालले गाएको लाईभ दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।
हमाल खासै यस्ता कार्यक्रमहरुमा देखिँदैन । यो पटक भने इनेपाल दोहोरी मार्फत आसा विसिसंगै जमेर दोहोरी गाएका छन् ।
उनले गाएको दोहो...}