काठमाण्डौ – केही समय सुस्ताएको नेपाली लोकदोहोरी फेरि उठ्न थालेको छ । तीजको गीतको तयारीमा रहेका कलाकारहरुले नयाँ दोहोरी गीतहरू पनि सार्वजनिक गरिरहेका छन् ।
यसै बीच राजेन्द्र कँडेल र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत पागल भर्खर मात्र सार्वजनिक भएको छ ।
अत्यन्तै उत्कृष्ट शब्द,सुमधुर लय र...}
काठमाडौं – बाढीले वितण्डा मच्चाइरहेको मेलम्चीमा सबै क्षेत्रबाट सहयोग भइरहेको छ । सरकार पनि प्राथमिकताका साथ उद्धारमा लागेको छ ।
यसैबीच नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने तयारी गरेका छन्
डा. उदित श्रेष्ठले सामाजिक संजालमा आफूहरु ५...}
काठमाण्डौ – आफुलाई समाज सेवी भन्दै हिड्ने ज्वाला संग्रौलालाई प्रहरी पक्राउ गरेको छ ।
उनी लगाएत उनका साथीहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरु माथि कुटपिट गरेको आरोप लागेको छ । ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।
आफुमाथि कुटपिट भएको भन्दै खुस्वु घिमिरेले उनीहरु...}
काठमाण्डौ – जापानमा रहेका लोकप्रिय गायक प्रेम सापकोटा सोनुले आवाज दिएको नयाँ गीत टोपी सिरैको भर्खर मात्र सार्वजनिक भएको छ ।
जिन्दगीमा भोगेका दुःखलाई गीतमा अत्यन्तै उत्कृष्ट रुपमा गीत र संगीतमा उठाइएको छ । पछिल्लो समय निकै चर्चामा रहेकी तारा थापाले उनलाई गीतमा आवाजमा साथ दिएकी छन् ।
गीतको लय...}
काठमाण्डौ – धौलागिरीका लोकप्रिय गायक तथा सर्जकको नाम लिनुपर्दा विष्णु खत्रीको नाम सबै भन्दा अग्रस्थानमा आँउछ । उनी खत्रीले भर्खर मात्र निकै मौलिक सालैजो गीत सँगैका साथी भर्खर मात्र सार्वजनिक भएको छ ।
लोप्रिय गायिका जुना श्री मगर र विष्णु खत्रीको आवाज रहेको सो गीतलाई खत्री आफैले सिर्जना गरेका ह...}