जीवनले समिक्षालाई डिग्री सम्म पढाउने - भिडियो सहित

काठमाण्डौ । गायक तथा सर्जक जीवन पन्त र समिक्षा अधिकारीको आवाज रहेको नयाँ गीत डिग्री सम्म पढाउला भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा दिपक शर्माले उत्कृष्ट शब्द तथा लय सिर्जना गरेका छन भने गीतमा जीवन पन्त र समिक्षा अधिकारीको आवाज रहेको छ । 

गीतमा काजिश श्रेष्ठले भिडियो निर्देशन गरेको सो गीतमा पल शाह र समिक्षा अधिकारीको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै गायक जीवन पन्तले आफ्ना सिर्जनाहरुलाई विगतमा जस्तै अव पनि मन पराई दिनेमा आशावादी रहेको बताउनु भयो । 

 

प्रतिक्रिया