काठमाण्डौ । युवा तथा सम्भावना बोकेका सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रावलले सार्वजनिक गरेको पछिल्लो गीतमा समेत शब्द,संगीत तथा आवाजमा निकै उत्कृष्टता देख्न सकिन्छ । गीत संगीतलाई अत्यन्तै माया गर्न...}
काठमाडौं - नेपाली लोकसंगीत पारखी माझ युवा गायिका टिका सानु निकै चर्चित छन् । उनी विशेष गरी लाईभ दोहोरीको लागि माहिर मानिन्छन् ।
इन्द्रेणी मार्फत धेरै दर्शक माझ परिचित गायिका अहिले एक टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्छिन् । साथै लाईभ दोहोरी समेत चलाउँछिन् । उनले टेलिभिजनमा आउने...}
काठमाण्डौ । म्यादीमा रहेर नेपाली गीत संगीतमा आफ्नो दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक नकुल ढकालले सिर्जना गरेको नयाँ गीत जोवन निकै चर्चामा छ । गीतले छोटो समयमै दश लाख हाराहारीमा दर्शक बनाउन सफल भएको छ ।
यस अघि पनि ढकालले दाेहाेरीकाे राजा बोलको गीत सार्वजनिक गरेर सबै माझ चर्चामा आएका थिए...}
काठमाण्डौ । पछिल्लो समयका चर्चित गायक गायिकाहरु कुसल बेल्बासे र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत चिना मिलेन भर्खर मात्र सार्वजनिक भएको छ
उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको कमल प्रसाद कँडेलले शब्द सिर्जना गरेका छन भने श्रीकृष्ण अर्यालले लय सिर्जना गरेका छन । गीतको लय,शब्ल त...}
काठमाण्डौ । पुराना र पाका कलाकार प्रजापति पराजुली र नयाँ कलाकारमा निकै चर्चित गायिका प्रीति आले विच इनेपाल रोधि घरमा दोहोरो जमेको छ ।
उनीहरुले कुन साबुनले मुख धुन्छेउ बोलको चर्चित गीतमा निकै रमाइलो दोहोरी प्रस्तुत गरेका छन । गीतमा घर बेटी र बहालमा बस्ने युवतीको कथामा दोहोरी प्रस्तुत गरिएको...}