रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - जापानमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा कलम चलाइरहेका युवा सर्जक दिपक कँडेलको नयाँ गीत एयरपोर्टमा छु भर्खर मात्र सार्वजनिक भएको छ ।
विदेश जानु पर्ने नेपालीहरुको बाध्यतालाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट रहेको छ ।
गीतलाई दीपक कँडेलले शब्द सिर्जना गरेका छन् भने गायक गणेश अधिकारीले लय सिर्जना गरेका छन् । गीतमा आवाज भने अधिकारी र सुनिता बुढाको रहेको छ । विनोद भण्डारीले निर्देशन गरेको गीतमा विनोदलाई अभिनयमा जुनु गुरुङले साथ दिएकी छन् ।