लोकदोहोरीमा एक छत्र राज गरेकी गायिका शान्ती श्रीको नयाँ गीत

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी गायिका शान्ति श्री परियारको आवाज रहेको नयाँ गीत "तिम्लाई मन् परेको" छोटो समयमै धेरै दर्शकको मन् जित्न सफल भएको छ । 

यो समाचार तयार पार्दा सम्म गीत उत्कृष्टको सुचिमा समेत आएको छ । गीतले माया प्रेमलाई विषयम बनाएको छ । अडियो र भिडियो उत्कृष्ट रहेको गीतलाई परियार र  सरोज सिग्देलको आवाज  दिएका छन् । 

जीवन सिग्देलको शब्द सिर्जना गरेको गीतमा लोकप्रिय सर्जक राजन कार्कीले लय सिर्जना गरेका छन् । 

धुर्ब हिमालीको निर्देशन रहेको गीतमा बब्बु थापा,धुर्ब हिमाली,सिन्धु सिग्देल र अञ्जली अधिकारीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया