काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख समर्पणबापत बीमितलाई २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ हजार ९९६ वटा बीमालेख समर्पण भएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ को भदौसम्म १५...}
काठमाडौं । जेनजी आन्दोलनको प्रभाव विभिन्न क्षेत्रमा परे पनि निर्जीवन बीमा व्यवसायमा यसको असर उल्लेख्य देखिएको छ। विशेषगरी आन्दोलनका क्रममा भएको बीमा दाबी बढ्दा केही कम्पनीको नाफामा ठूलो गिरावट आएको छ। यसबीच निर्जीवन बीमा क्षेत्रका अधिकांश कम्पनीको नाफा घट्दा प्रभु इन्स्योरेन्स कम्पनी भने नाफा बढाउन...}
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १४ वटा निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा ३९.२१ प्रतिशतले घटेको हो।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा...}
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको बिमा क्षेत्रमा उल्लेख्य विस्तार भएको छ। जीवन बिमा व्यवसायले पहिलोपटक दुई खर्ब रुपैयाँको सीमा पार गर्दा निर्जीवन बिमा व्यवसाय पनि दोहोरो अंकले बढेको छ।
नेपालमा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनी र तीन लघु जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा कुल दुई खर्...}