काठमाडौं । सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन सहुलियतपूर्ण कर्जा प्रदान गर्ने गरी कार्यविधी स्वीकृत गरेको छ । यस प्रकारको सुविधा दिने भनेर लामो समयदेखि बजेट तथा सरकारको नीति कार्यक्रममा समेटिएको भए पनि यही ११ माघमा मात्रै कार्यविधी स्वीकृत भएको हो ।...}
काठमाडौं - चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नौ करोड ८५ लाख ५६ हजार एक सय ६० रूपैयाँ राजस्व असुली भएको छ।
आव २०७९/८० को...}
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट बजारिकरण गर्न नसकिएको बताएका छन ।
नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनएमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा। महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको जानकारी...}
काठमाडौं । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था र गैह्र वित्तीय संस्थाहरुबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्...}
काठमाडौं - चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपाल...}