काठमाडौं– नेपाली कांग्रेसका नेता समेत रहेका उद्योगपति विनोद चौधरीको चौधरी ग्रुपले एक वर्षको अवधिमा सवा १४ अर्ब राजस्व बुझाएको जनाएको छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ बुझाएको जानकारी दिएको हो । चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षम...}
काठमाडौं - राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्यङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार २०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति...}
काठमाडौं—आर्थिक अध्यादेश मार्फत स्पन्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने निर्णयका विरुद्धमा निजी क्षेत्र एक ठाउँमा उभिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगलाई लाभ पुग्ने गरी स्पन्ज आइरनको भन्सार शुल्क हटाउने निर्णय गरेका थिए ।
यसका विषयमा पक्ष, विपक्षमा बहस भैरहे...}
काठमाडौं–सरकारले अवैध धनलाई लगानी गर्न छुट नदिने जनाएको छ । अर्थमन्त्रालयले बजेट मार्फत कालोधनलाई सेतो बनाउने नभनेको स्पष्ट पारेको छ । सरकारले आर्थिक विधेयक, २०७८ मा आयकर ऐन, २०५८ को दफा ११(ग) थप गरि राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्वत २०८० चैत मसान्तसम्म गरेको लगान...}
काठमाडौं–राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्...}