काठमाडौ – आइएमई लघुवित्त ले आफ्ना शेयर सदस्यहरुलाई २८.९२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।
सो कम्पनीको आईतबार बसेको सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सामान्य प्रक्रिया भन्दा फरक शैली...}
काठमाडौं–नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । आज बोलकबोल भएर भोलि ट्रेजरी बिल स्वीकृत गर्न लागेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ९१ दिनका लागि चार अर्ब र एक वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरका...}
काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले ४५ करोड रुपैयाँ बराबरको बोनश सेयर दिने भएको छ । मुनाफाबाट वितरण गर्न बाँकी रहेको बोनश रकम १६ करोड ८३ लाख ९ हजार ४सय २३ समेत गरी कायम हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा ५.२५ प्रतिशत हुन आउने ४५ करोड ६ लाख ४८ हजार ५ सय २ रुपैयाँ बोनस से...}
काठमाडौं– सेयर किन्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।उक्त सेयर खरिद गर्न सक्नुहुन्छ । संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।
प्रभु इन्स्योरेन्सले आजदेखि आवेदन खुल्ला गरेको छ...}
काठमाडौ – प्रभु बैंकले आफ्ना लगानी कर्ताको लागि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस प्रस्ताव गरेको छ ।
आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंय...}