काठमाण्डौ । आज सोमबार तीन कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो ।
डिप्रोक्स लद्युवित्त,माहुली लद्युवित्त र सांग्रिला विकास बैकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । चैत्र ९ गते बुक क्लक्लोज हुने कम्पनीहरुले यस अघिनै जानकारी दिइसकेका छन ।
कम्पनीको साधारण सभाको लागि आजदेखि बुकक्लोज गर्न...}
काठमाण्डौ – केहि दिन देखि निरन्तर उकालो लागेको शेयर बजारमा आज पनि ब्रेक लागको छ ।
सोमबार नेप्से २४ अंकले घटेर २५ सय १४ विन्दुमा आएको छ । आज बजारमा कारोबार भएका २ सय ११ कम्पनीहरु मध्य १ सय ३८ कम्पनीको शेयर मूल्य घटे पछि नेप्से ओरालो लागेको हो ।
दुई कम्पनीको शेयर मूल्यमा सर्किट सहित ३३ कम्पनीक...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भोलि अर्थात् चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ ।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेक...}
काठमाण्डौ – साताको अन्तिम दिन विहिबार प्रिओपनिङ सेसनमा नेप्से करिव १७ अंकले बढेको छ ।
बुधबार ४० अंकले बृद्धिभएर बजार बन्द भएकोमा आज पनि सकारात्मक सन्देश दिने गरि नेप्से बढेको छ । कारोबार भएका ४७ कम्पनीहरुमा ३७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । साथै ४ कम्...}
काठमाण्डौ – चन्द्रागिरी हिल्सको लगातार १३ दिन सम्म शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेर शेयर मूल्य विहिबार १२ सय ९२ पुगेको छ ।
कम्पनीको शेयर मूल्यमा कारोबार सुरु भएको पहिलो मिनेटमै सर्किट लागेको थियो । आज पनि सो कम्पनीको शेयरमा ५ लाख हाराहारीको माग रहेको छ । त्यस्तै मंगलबारबाट कारोबार...}