काठमाण्डौ – प्राय धेरै समय समस्या आउने र कमै समय राम्रोसँग काम गर्ने सीडीएससीको मेरो शेयरले आज पनि लगानीकर्तालाई निकै दुखि दिएको गुनासो आईरहेको छ ।
प्राथमिक शेयर निष्कासन र नजिताबो समयमा समस्या आउने मेरो शेयरको अनलाई र एस दुवैमा समस्या आउने गरेको छ । आज पनि यस्तै समस्याले सेवाग्राही पिडित बने...}
काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ३२ अंक भन्दा धेरैले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि ६१८ करोड पुगेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सर्किट लागेको छ ।
सबै भन्दा धेरै कारोबार नेपाल पूर्वाधार विकास बैकंको कारोबार भएको छ भने...}
काठमाडौं– विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ(एनआरएनए)ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।
नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा ल...}
काठमान्डौ – मर्जर प्रक्रियामा जाने भएपछि कारोबार रोक्का भएको NIC एशिया लघुवित्तको शेयर बुधबारबाट पुनः कारोबार खुल्ने भएको छ ।
सम्पूर्ण मर्जरको प्रक्रिया पूरा गरेपछि सो कम्पनीको आजदेखि कारोबार खुल्ने गरि नेप्सेको अनुमति दिएको हो ।
एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर बीच मर्जर भए...}
काठमाडौं–पुँजी बजारमा बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंक बढेको छ । मंगलबार ३२.१५ अंक बढेर २५७५.६७ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा २०.९९ अंक बढेर २५९६.६६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.३२ अंक बढेको छ ।
बुधबार प्रि ओपन सेसनमा ५९ कम्पनीको १ करोड ५६ लाख ४ हजा...}