काठमाण्डौ – गत साताको बिहीबार बन्द भएको नेप्से आज सोमबारबाट खुल्दै छ ।
आईतबार घोडे जात्रा भएका कारण शेयर बजार बन्द भएको थियो ।
पाँच लाख हाराहारीमा संक्रमित लगानीकर्ता रहेको सेकेण्डरी मार्केटमा ५ अर्ब माथिको कारोबार हुने गरेको छ ।
बिहीबार २ अंक भन्दा धेरैले बढेको नेप्से आज सोमबार बढ्छ कि घट्...}
काठमाण्डौ – साताको पहिलो कारोबार दिन सोमबार नेप्से प्रिओपनिङ सेसनमा करिव ११ अंकले बढेको छ । योसँगै नेप्से अहिले सम्मकै उच्च विन्दको यात्रामै रहेको छ । आज नेप्से २६८५ विन्दुमा पुगेको छ ।
पछिल्लो तीन दिनेको विदा पछि खुलेको शेयर बजारमा धेरै लगानीकर्ताको आकर्षण देखिएको छ । आज नेप्सेको आधिकारीक सा...}
काठमाण्डौ – धेरै बैकहरुलाई अहिले पुजी बृद्धिगर्ने चटारो छ । त्यहि कारणले पनि धेरै कम्पनीहरुको हकप्रदक शेयर निष्कासन गरिरहेका छन ।
यसै विच एक्सेल विकास बैकले पनि हकप्रदक शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्र...}
काठमाण्डौ – यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से करिव १८ अंकले बृद्धि भएको छ । योसँगै समग्र बजार २६९१ विन्दुमा पुगेको छ ।
आज दिनभरिमा २१६ कम्पनीहरुको शेयर खरिद विक्रीहुँदा ७ अर्व ५० करोड माथिको कारोबार भएको छ । आज ५ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने ११२ कम्पनीहरुको...}
काठमाण्डौ – नेपालमा अहिले dmate खाता खोल्नेको संख्या ३३ लाख नजिक पुगेको छ । एक वर्ष अघि ४ लाख हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमा यति धेरै वृद्धि हुनु पक्कै राम्रो खबर हो ।
यसै बीच नेपालमा पहिलो पटक बूक बिल्डिङ माध्यमबाट प्राथमिक शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रक्रिया विधिवत अगाड...}