काठमाण्डौ- आज कारोबार अवधिमा २ सय १३ कम्पनीहरुको शेयर खरिद विक्रि भएका थिए । त्यस मध्य २२ कम्पनीहरुको शेयर मूल्य मात्र बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुके शेयर मूल्य भने यथावत हेको छ । आज २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
सोमबार नागरिक लगानी कोषको सबैभन्दा धेरै कारोबार भएको छ । आज नेप्सेका प्राय सबै उपसूचकहरुमा रातो पोतिएको छ ।
नेप्से घट्दा पनि धेरै कमाउने शेयर धनिहरु यस्ता छन