• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

कोरोना संक्रमण जोखिम पूर्ण बन्दै – आज एकै दिन २३ सय भन्दा धेरै संक्रमित फेला

काठमाण्डौ – दोस्रो लहरको कोरोना संक्रमणले नेपाललाई धला पार्ने देखिएको छ ।

आज बुधबार मात्र नेपालमा २३ सय ५१ नयाँ संक्रमित भेटिएसँगै अबस्था भयाभवह हुने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । पछिल्लो समय बालबालिकामा पनि संक्रमण उच्च रहेको छ ।

प्रतिक्रिया