काठमाण्डौ । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार ७९ अंकले बढेर बन्द भएको बजार आज पनि बढेरै बजारको सुरुवात गरेको छ ।
आज यो सेसनमा नेप्से २५ अंकले बढेको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मुल्य बढेपछि नेप्सेमा हरियाली छाएको हो ।
यो सेसनमा आज ७० कम्पनीहरुको शेयर कारोबार भएको थि...}
काठमाण्डौ – बुधबार नेप्सेमा फेरी पहिरो गएको छ । आज ५५ अंकले बजार घटेर २८६० विन्दुमा आइपुगेको छ । मंगलबार मात्र ८० अंकले नेप्से बढेको थियो ।
बुधबार विक्री चाप पर्दा नेप्से घटेको हो । आज कारोबार अवधिमा २१८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जस मध्य १५ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}
काठमाडौं –आदर्श लघुवित्तले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने प्रकृया अगाडि बढाउन आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्तव पारित गर्ने भएको छ ।
जसका लागि कम्पनीले असार ३१ गते लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षण प्रथामिक शेयरमा रहेको छ ।
निषेधाज्ञाले नयाँ शेयर निष्कासनमा असर गरिरहेको बेला अब भने अवस्था सामान्य भएको बेला आइपीओ आउने क्रम सुरु भएको छ ।
यसै विच जीवन विकास लघुवित्तल...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा करिव १२ अंकले बढेको छ ।
बुधबार ठुलो अंकले गिरावट आएर नेप्से बन्द भएको थियो । आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य २० कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुके शेयर मूल्य भन...}