काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको दुहवीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत...}
काठमाडौं । नबिल बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३३।६०५ बोनस सेयर र करसहित ४।४०५ नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।
यस्तै, अधिकृत पुँजी १९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । सभामार्फत संस्थापक सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्...}
काठमाण्डौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद लाभ...}

काठमाडौं - केही महिनादेखि देखिएको तरलता अभाव अब भने समाधान हुने संकेत आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुषको पहिलो हप्तामा बैंकिङ्ग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक...}