२०८२ जेठ ५, आईतबार
images
☰
२०८२ जेठ ५, आईतबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

पछिल्लो २४ घन्टामा १४४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,९४५ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या झण्डै १७ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको...}

पुरा पढ्नुहोस्

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा...}

पुरा पढ्नुहोस्

अपडेट : तनहुँको पहिरामा पुरिएका दश जनाको शव भेटियो

तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रह...}

पुरा पढ्नुहोस्

मेलम्चीको बाँध फुट्दा इन्जिनियरसहित दुई बेपत्ता, दुई जना घाइते

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको १७ नम्बर गेट भत्किँदा सिन्धुपाल्चोकमा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रातोपाटीलाई जानकारी दिए । उनले बेपत्तामा एक इन्जिनियर र एक चालक रहे...}

पुरा पढ्नुहोस्

झापामा बाढीमा परेर मृत्यु भएका प्रति परिवारलाई १ लाख राहत

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन महिनायता नदीमा...}

पुरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १० हजार ३२८ पुगे...}

पुरा पढ्नुहोस्

हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय !

चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए । मन्...}

पुरा पढ्नुहोस्

अयोध्याबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टोक्ति: कसैलाई चोट पुर्‍याउन भनेको होइन, राजनीतिक सम्बन्ध छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको उक्त भनाइको कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनालाई चोट पुर्‍याउन नभनिएको बताए...}

पुरा पढ्नुहोस्

कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट देश सुरक्षित छैन : थापा

नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अब ओलीलाई प्रमबाट बिदा गर्नोस्।’ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिको व्यापक रुपमा आलोचना भइरहेको छ । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको उल्लेख गर्दै भगवान र...}

पुरा पढ्नुहोस्

बालुवाटारमा ओली र प्रचण्डबीच साढे २ घण्टा छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ। बुधबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा साढे २ घण्टा छलफल भएको स्रोतले जानकारी दियो। भेटको क्रममा के छलफल भएको हो भन्ने खुलाइएको छैन। पार्टीमा देखिएको विवाद समाधानका लागि उन...}

पुरा पढ्नुहोस्

ताजा समाचार

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

जीवनको अर्थ खोज्ने – "धनमाया /मनमाया"

प्रेम सापकोटाले भोगाइको गहिराईमा गएर लेखेको गीत ‘आलाराम’

बद्री सापकोटाको "युके बस्ने माया" लाइ छोटो समयमा एक करोड दर्शक

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ९३८
  • ९३९
  • ९४०
  • ९४१
  • ९४२
  • ९४३
  • ९४४
  • ...
  • १०६७
  • १०६८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit