शुभ बिहानी । आज सोमबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – यात्राको अवसर मिल्नेछ छ । अनावश्यक पैसा खर्च हुने योग छ ।

वृष – लामो दूरीको यात्रा सकेसम्म नगर्नु होला । साथीभाइसँग भेट हुने योग छ । धन खर्च हुने छ ।

मिथुन – नयाँ कामको सुरुवात हुने योग छ । साथीभाइसँग भेटघाट हुने सम्भावना छ ।

कर्कट – पारिवारिक सुख प्राप्त होला । मनले चिताएको पुग्ने छ । यात्राको अवसर मिल्नेछ छ ।

सिंह – सामान्य चोटपटक लाग्ने योग छ । मिठो भोजनको योग छ । आज सकेसम्म यात्रा नगर्नु होला ।

कन्या – सोचेको कुरा पुरा नहुँदा मन् खिन्न होला । आफ्नाले धोका दिनेछन् । वैदेशिक यात्राको योग छ ।

तुला – आज यात्रा नगर्नु होला । पैसा खर्च हुने योग छ । शारीरिक चोट लाग्न सक्ने छ ।

वृश्चिक – धर्मकर्ममा ध्यान जाला,यात्राको अवसर मिल्नेछ छ । नयाँ कामको सुरुवात गर्ने योग छ ।

धनु – नयाँ कामको थालनी हुने छ । साथी भाइको सहयोग मिल्ने छ ।

मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।

कुम्भ – सामान्य चोटपटकको योग छ । पैसा खर्च हुने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।

मीन – मनमा अनावस्यक चिन्ता बढ्ने छन् । यात्रा नगरेकै राम्रो होला ।

प्रतिक्रिया