एजेन्सी । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार...}
काठमाडौँ – लोकप्रीय सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो गीत फुटेको चुराले छोटो समयमै करोड दर्शक बनाउन सफल भएको छ । गीत तीन महिना पहिला सार्वजनिक भएको थियो ।
उत्कृष्ट लय, शब्द , भिडियो र कथामा बनेको सो गीतलाई निकै छोटो समयमा एक करोडको माया मिलेको हो ।
यसो त सपुताका धेरै सिर्जना दर्शक श्र...}
काठमाण्डौ – एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएपछि उनीहरुको एकीकृरुपमा कारोबार सुरु भए पनि दाेर्सो बजारमा भने शेयरको कारोबार हुन सकेको छैन ।
२०७७ श्रावण ३२ गते यी दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त...}
काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ८५ जना नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा २७४५ जनाको PCR परीक्षण गरिएको थियो ।
त्यस्तै नेपालमा पछिल्लो अवधिमा ९३ जना कोरोना मुक्त भएका छन् ।
नेपालमा कोरोनाको दोर्सों लहर भित्रिएको आशंका संगै स...}
काठमाण्डौ – नेपाल र बंगलादेश बीच भएको आजको खेल पनि बराबरीमा रोकिएको छ । बराबरी भए पनि नेपाल र बंगलादेश फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार दशरथ रंशगालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
यसअघि बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो। नेपाललाई भने किर्ग...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौ – नेपाली नयाँ लगानीकर्ताको लागि प्राथमिक शेयर निकै महत्त्पूर्ण हुने गर्दछ ।
यसै बीच नयाँ जलविद्युत कम्पनीले आइपीओ निस्कासन गर्ने निधो गरेको छ ।
माया खोला हाईड्रोपावरले सर्वसाधरणको लागि २४ करोड बराबरको २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सोही कामको लागि प्रभु क्यापिटललाई व...}
काठमाण्डौ – रंगहरुको पर्व हो होली । वर्ष भरिको दुःख बिर्सेर नयाँ सुरुवात गर्ने र एक अर्को बीच हर्ष उल्लास मनाउन रंग लगाएर होली मनाइने गरिन्छ ।
नेपालमा सरकारले होली मनाउनको लागि सार्वजनिक बिदा समेत दिएको छ । खास गरी नेपालमा २ दिन होला मनाउने चलन छ । पहाडी भेगमा आज र तराई भेगमा भोलि ।
अघिल्लो...}
काठमाडौ – काकाकुल उपत्यका बासीले विगत ४० वर्षदेखि देखेको मेलम्ची सपना अन्ततः आज पूरा भएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले चैत्र १५ गतेदेखि पानी पुरानो वितरण प्रणाली बाटै पठाउन लागेको हो ।
परीक्षणकै क्रममा रहेको नयाँ वितरण प्रणालीमा भने बिस्तारै पानी पठाइने लिमिटेड ले जनाएको छ ।
आईत...}
काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा २० जनाको PCR परीक्षण गरिएको थियो ।
त्यस्तै नेपालमा पछिल्लो अवधिमा ९५ जना कोरोना मुक्त भएका छन् ।
नेपालमा कोरोनाको दोर्सों लहर भित्रिएको आशंका संगै सरकारले थप स...}