दुई ओटा कम्पनीले एकै पटक आइपीयो जारी गरे पछि मेरो शेयरको अनलाइन सेवामा समस्या आएको छ ।
सेवाग्राहीका अनुसार लगइन समेत नहुने र भइहाले पनि अत्यन्तै स्लो भएको बताएका छन ।
आज मात्र रिलाइन्स इन्सुरेन्स र समाज लघुवित्तको आइपियो सार्वजनिक भएको छ ।
याे पनि
रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष...}
भदौ ४ गते,बिहीबार सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य स्थिर रही सुन प्रतितोला एक लाख ४००...}
भिडियो शेयर गर्ने माध्यम टिकटकमा एउटा गीतमा धेरैले नक्कल गरेका छन त्यो गीत हो “हेर यो मुटुमा चिरा पर्या छ।” गीतमा एक लाख भन्दा धेरैले भिडियो बनाएका छन भने यो गीत अहिले सबै माझ निकै लोकप्रिय र चर्चित छ ।
युवा निर्देश सिर्जन बरालले कुशल निर्देशन कला प्रस्तुत गरेको सो गीतको म्युजिक भिडियोल...}
केहि समय पहिला देखि बल्झिदै आएको पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच विवाद टुंगिएको छ । सम्बन्धीत संघ संस्थाका प्रतिनिधीहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो ।
दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्...}
कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।
}
जुगल गाउँपालिका -२ लिदीमा शुक्रबार बिहान गएकाे पहिराेमा ३६ जना बेपत्ता भएकाे आशंका छ । पहिराेमा १३ घर पुरिएकाे स्थानीय प्रशासनकाे भनाइ छ ।
घटनापछि काठमाडाैंबाट सभामुख अग्नि सापकाेटा घटनास्थल पुग्नुभएकाे छ । स्थानीय, प्रहरी र नेपाली सेनाले उद्धारकाे कार्य सुरु गरेकाे छ ।
}
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलले आजदेखि विषयगत छलफल सुरु गर्ने भएको छ । ललितपुर भैँसेपार्टीस्थित पार्टी महासचिव विष्णु पौडेलको निवासमा बस्ने बैठकमा आजदेखि विषयगत छलफल सुरु हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
कार्यदलले हिजो पहिलो दिन आफ...}
नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हाे।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड...}
नेपाल युनिलिभर नेपाल लिमिटेड कम्पनीको नाफा ६६.६४ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण हरेक आर्थिक क्षेत्र प्रभावित भइरहेका बेलामा युनिलिभर नेपालको नाफामा उच्च गिरावट आएको हो ।
कम्पनीले आइतबार सार्वजनिक गरेको आव २०७५/७६ को वित्तीय विवरण अनुसार अघिल्लो आवमा १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएक...}