काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ताहरु दिन प्रतिदिन बढिरहेका छन ।
लगानीकर्ता बढेसँगै प्राथमिक शेयर निष्कासन धमाधम भइरहेको छन् । यसै बीच यही शुक्रवारबाट रुरू जलविद्युत कम्पनीको शेयर निष्कासन भएको छ ।
शेयर निष्कासन भएपनि आवेदन दिन भने निकै कठिन भएको छ । सधैं समस्या आइरहने मेरो शेयरमा यो पटक पन...}
काठमाण्डौ – डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ ।
सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
शिखर नगरपा...}
काठमाण्डौ – ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको आइएमई जनरल इन्स्योरेन्सले हकप्रक शेयर निष्कासन गर्ने भएको छ ।
बोनस र हकप्रद पास गर्ने गरी कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।
२०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनी स...}
काठमाण्डौ – बाँकेको नरैनापुरमा भिषण आगलागि भएको छ । आगलागिमा परी ६० भन्दा धेरै घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा चलेको आगलागीबाट धेरै घर जलेका छन् । सो घटनामा परी एक जना महिला घाइते भएको र अहिले उपचारको लागि नेपालगञ्ज लागिएको छ ।
स्थानिय दमकलको सहयोगमा आगो निभाउने कार्य भइ...}
काठमाण्डौ – विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरिरहेका छन् । यसै बीच नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ ।
कम्पनीको शनिवार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता...}
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.८८ अंक बढेर २६३१.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.४१ अंक बढेर २६५८.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ७...}
काठमाण्डौ – रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा ३६ गुणा भन्दा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आइतबार साँझसम्ममा ९ लाख ५३ हजार ४४२ जना आवेदकबाट १ करोड ३९ लाख ४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपी...}
काठमाडौँ – रंगहरुको पर्वको रुपमा लिइन्छ होली । आफ्ना दुःख बिर्सेर खुसी साटा साट गर्ने गरी यो पर्व मनाइने गरिन्छ ।
तर यही पर्वले बागलुङको एउटा गाउँमा भने शोक निम्ताएको छ । घटना आईतबार दिउँसोको हो । बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भन...}
काठमाण्डौ – साताको पहिले दिन नेप्से ५.४५ अंकले घटेको छ । साथै आज कारोबार रकम पनि ४ अर्व माथि पुगेको छ ।
२ सय ९ कम्पनीहरुको कारोबार भएकोमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ ।
नेप्से घटे पनि ४ कम्पनीहरुको शेयर मूल्यमा भने सकारात्म सर्किट लागेको छ । निरन्तर बढेक...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}