काठमाण्डौ - सोमबार राति भएको युरोकप फुटबल प्रतियोगितामा पूर्व विजेता पोर्चुगल युरोकप बाट बाहिरिएको चा ।
नक आउट चरणको खेलमा पोर्चुगल बेल्जियम सँग १-० ले पराजित भएको हो । यो संगै नेपालमा रहेका रोनाल्डोका समर्थक निरास बनेका छन् ।
बेल्जियमको जितका लागि Hazard thundered ले खेलको ४२ औ मिनेटमा २० मीटर टाढाबाट हानेको प्रहार गोल हुन पुग्यो ।
त्यस्तै नेदर्ल्यान्ड्स पनि चेक रिपब्लक सँग २ गोलले पराजित हुँदै युरोकप बाट बाहिरिएको छ ।